असोज २२, २०७६
काठमाडौं –श्रीमतीले धोका दिएपछि एक युवकले दुई बच्चा सहित आत्महत्या गरेका छन् ।
उनले दुई बच्चाको साथमा एक भवनको नवौं तलबाट हामफालेको बताइएको छ ।
रूसको सारातोवमा बस्ने ३० वर्षिय रोमन मिखइलोवकी पत्नीले त्यस दिन पारपाचुके गर्ने मनसायमा रहेकी थिइन् ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार, रोमनले आफ्नो र दुई बच्चाको साथ बालकनीमा उभिएर एक तस्वीर खिचेर आफ्नी पत्नीलाई पठाएका थिए ।
उसकी पत्नी –इरिना)ले तस्वीर देखेपछि घर फर्किन् तर त्यतिखेर उनीहरूको मृत्यु भइसकेको थियो । उनीहरूमध्ये पति रोमन र नवजात शिशु आर्तियोमको घटनास्थलमै मृत्यु भएको थियो भने चार वर्षिया छोरी सोफियाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।
उनले लेखेको सुसाइड नोटमा पत्नी इरिनाका कारण यस्तो भएको लेखिएको छ । एजेन्सी
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले