दसैं मनाउन १६ लाख भन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका अनुसार यही असोज ५ गतेदेखि आज बिहानसम्म १६ लाख ५६ हजारले राजधानी छोडेका हुन् ।
यसबीचमा झन्डै सात लाख यात्री राजधानी भित्रिएको महाशाखाले जनाएको छ । अहिले राजधानीमा भित्रिने क्रम भने न्यून भएको छ । पछिल्ला दुई दिनमा एक लाख ४० हजारको हाराहारीमा यात्रु काठमाडौं भित्रिएका छन् ।
अहिले उपत्यका, नागढुंगा लगायत क्षेत्रमा सुरक्षा व्यवस्था राम्रो गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक रविराज पौडेलले जानकारी दिए । उनले राजधानीमा एक हजारभन्दा बढी ट्राफिक प्रहरी खटाईएको जानकारी दिए ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल