
असोज १, भक्तपुर । खोला वारपार गर्न जनतालाई धेरै कष्टता भएको कारण मानवीय महेश बस्नेतको पहलमा गत साल भब्यतापुर्बक उद्गघानट गरिएको यो सुर्यबिनायक २, बालकोट, दुर्गामार्गमा निर्माण गरिएको पुल जोखिममा परेको छ। गतसाल जुन ठाउँबाट खोलो बगेको थियो यो साल उक्त खोलाको बाटोको धार खोलाले परिवर्तन गरेको छ किनकि हिउँदमा त्यो खोला सुकेको अबस्थामा केहि ब्यक्तिले ब्यक्तिगत स्वार्थमा निहित रहेर खोलाका बीचमा बाँस गाडी बाध बाधेर फ़ोहोर प्लाष्टिक र माटाे १०-१५ ट्रक खन्याएको कारण यो अवस्था भएको हो ।
यसरी खोलाको धार नै परिवर्तन गर्ने र पारिपटी रहेको सरकारी जग्गा तर्फ खोला फरकाउन केही ब्यक्ति लागि परेको कारण संबंधित निकायले पहल लिएर आबस्यक निर्णय गर्नको लागि सि. डि.ओ. लाई जानकारी गराउदा पनि ब्यवास्ता गरेको स्थानीयवासीले बताए ।
यसरी एउटा सभ्य समाजको बीचमा प्रकृतिको दोहोन गर्दै सरकारी जग्गा मास्ने दुस्साहस गर्ने माथी किन प्रशासन र जनप्रतिनिधिको ध्यानाकर्षण हुदैन ? त्यो पनि यो रास्ट्रको प्रधानमन्त्रीको वार्डमा ? भन्दै स्थानीयले निराशाभव प्रकट गर्दै आएको पाइएको छ ।
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले