समाजवाद सम्बन्धि विमर्श कार्यक्रम राजधानीमा हुँदै

भाद्र २४, काठमाण्डौं ।69910117_2844739558888024_8861670489848807424_nकुसुम प्रतिष्ठानले समाजवाद सम्बन्धि विमर्श कार्यक्रम राजधानीमा गर्ने सहिद कुसुम स्मृति प्रतिष्ठानको आयोजनामा “नेपालको सन्दर्भमा समाजवाद” विषयक विमर्श कार्यक्रमको आयोजना काठमाडौना गर्ने भएको छ । भाद्र २६ गते नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय हलमा सम्पन्न हुने विमर्श कार्यक्रममा नेकपा (क्रान्तिकारी-माओवादी ) का महासचिव मोहन वैद्य “किरण” , नेपाली कांग्रेसका वैचारिक नेता प्रदीप गिरि, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताद्वय घनश्याम भुषाल र राम कार्की “पार्थ” द्वारा समाजवादका विषयमा महत्वपूर्ण विचारहरु प्रस्तुत हुनेछन । अहिलेको समयमा नेपालको अबको बाटो कस्तो हुने ? कम्युनिष्ट आन्दोलनले र खास गरि समग्र राजनितिक आन्दोलनले उठान गर्दै आइरहेको समाजवादको स्वरुप कस्तो हुनुपर्छ भन्ने विषयमा राष्ट्रिय बहसको थप आवश्यकता महसुस गरि कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र आर.सी.ले बताउनु भयो । प्रतिष्ठानले विभिन्न समयमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विभिन्न वैचारिक , दार्शनिक र राजनैतिक विषय केन्द्रित कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन