August 4, 2019

कम्युनिटी सिल्डको उपाधि कसले जित्लाः लिभरपुल भर्सेस म्यानचेस्टर सिटी

आज कम्युनिटी सिल्ड उपाधिका लागि म्यानचेस्टर सिटी भर्सेस लिभरपुल आमने सामने गर्दैछन् । गएको सिजन यी दुई टिमले ऐतिहासिक प्रतिस्पर्धा गरेका थिए ।

दुवै टोलीले ९० अंक पार गरेका थिए लिभरपुल प्रिमियर लिग उपाधि मात्र दुई अंकले पछि गर्दै गुमाउन पुगेको थियो । यस सिजनका लागि दुवै टोलीले विशिष्ट तयारी गरिसकेका छन् ।

म्यानचेस्टर सिटीका खेलाडीहरु उच्च फर्ममा रहेका छन् । लिभरपुलका स्टार खेलाडी पुर्ण रुपमा क्लबको अभ्यासमा संलग्न नभएका कारण केही समस्या देखिएको बताइएको छ ।

अफ्रिका नेशन्स कपका कारण पनि लिभरपुलका केही खेलाडीहरु थकित छन् ।

म्यान सिटीले कम्युनिटी सिल्डको उपाधि जित्दै यस सिजनको उपाधि दौडको यात्रा सुरु गर्न चाहेको भने गएको सिजनको च्याम्पियन्स लिगको उपाधि जितेको लिभरपुल यस सिजन घरेलु उपाधि सबै जित्न चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष