July 17, 2019

पोखरामा पहिलो पटक गोलीसहित ‘पेन गन’ बरामद

प्रहरीले एक युवकको साथबाट लागुऔषध सहित पेन गन  बरामद गरेको छ । 

कलमजस्तै देखिने बन्दुक र त्यसमा लाग्ने सात राउन्ड गोलीसहित प्रहरीले ती यूवालाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–२४ घर भई पोखरा–७ बस्ने सागर रानाभाटको साथबाट प्रहरीले पेनगन र लागुऔषध बरामद गरेको हो। लागुऔषधविरुद्ध निगरानी बढाएको प्रहरीले हातहतियारको कारोबार गर्ने पत्ता लागेपछि गत सोमबार रानाभाटलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले रानाभाटको साथबाट फेनारगन थान–६०, ब्रुप्रिनर्फिन थान–६०, डाइजेपाम थान– ६०, नाइट्रोसन १५ चक्की बरामद गरेको थियो।

रानाभाटले लागुऔषध सेवन, ओसारपसार र बिक्री वितरण तथा हतियारसमेत बोकी हिँड्ने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान पश्चात निजको डेरा खानतलासी गर्दा प्रहरीले पेनगन र लागुऔषध बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र