कोपा अमेरिकाको उपाधिका लागि आज ब्राजिल र पेरु भिड्दै !

एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको उपाधिका लागि आज (आइतबार) राति आयोजक ब्राजिल र पेरु भिड्दैछन् । मार्कना फुटबल मैदानमा दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १ः४५ बाट सुरु हुनेछ ।

आजको खेलमा दुबै टोली उपाधिका लागि मैदान उत्रनेछन् । दुई पटक फाइनल प्रवेश गरेर दुबै पटक उपाधि जितेको पेरु आफ्नो तेस्रो उपाधिका लागि लड्नेछ ।

यता घरेलु टोली ब्राजिल कोपा अमेरिकाको नवौं उपाधिका लागि भिड्ने छ । ब्राजिलले यसअघि आठ पटक उपाधि उचालिसकेको छ । ब्राजिल ११ पटक फाइनल पुगेर उपाधि उचाल्न सकेको थिएन । यता पेरु भने दुबै पटक फाइनलमा पुगेर उपाधि उचाल्न सफल छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि