असार १५, २०७६
काठमाडौं –पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले रोपाइँमा खेत साएको फोटो सामाजिक सञ्जालमा राखेका छन् ।
राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाइँमा बाबुरामले हली बनेर खेत साएका हुन् ।
रोपाइँमा सहभागी भएको फोटो राख्दै बाबुरामले लेखेका छन्-
‘हो हो तारे हो हो! हो हो माले हो हो!
गोरखामा राष्ट्रिय धान दिवस !’
राष्ट्रिय धान दिवसका अवसरमा आज देशभर रोपाइँ विशेष कार्यक्रम भइरहेका छन् । सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको छ ।
हेर्नुहोस्, थप तस्वीर :
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड