बार्सिलोनाको नयाँ होम जर्सी सार्वजनिक, समर्थकहरुद्वारा चर्काे आलोचना !

बार्सिलोनाको नयाँ जर्सी आलोचितएजेन्सी । स्पेनिस महारथी क्लब बार्सिलोनाले नयाँ सिजनका लागि नयाँ होम जर्सी सार्वजनिक गरेको छ । घरेलु लिग ला लिगा च्याम्पियन बार्सिलोनाले आगामी सिजनका लागि जर्सी सार्वजनिक गरेको हो । सोमबार बार्सिलोनाले सन् २०१९–२० का लागि ल्याएको हो ।

बार्सिलोनाले नयाँ जर्सी सार्वजनिक गरेसँगै विश्वभरका समर्थकहरुले आलोचना गरेका छन् । समर्थकहरुले बार्सिलोनाको नयाँ जर्सी क्रोएसियाको राष्ट्रिय टिमको जर्सीबाट प्रेरित भएको भन्दै चर्काे आलोचना गरेका हुन् ।

सामाजिक सञ्जालमा समर्थकहरूले बार्सिलोनाको जर्सीलाई क्रोएसियाको जर्सीसँग जोडेर मजाक उडाएका छन् । साथै उनीहरुले जर्सी परम्परागत भन्दा फरक भएको भन्दै आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र