June 1, 2019

मापदण्ड विपरित बनेको होटल उद्घाटन प्रधानमन्त्री ओलीद्वारा बहिष्कार ?

images_cms-image-000072288

 जेठ १८, शनिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली ३ वटा कार्यक्रममा सरिक हुन पोखरा आए । होटल उद्घाटन, स्काउटको कार्यक्रम र रवीन्द्र स्मृति प्रतिष्ठानको सुरुवात ।

पूर्व निर्धारित समयअनुसार पोखरा विमानस्थलबाट प्रधानमन्त्री ओली सिधै होटल हानिए । यसअघि नै तय गरिएको कार्यक्रम अनुसार पोखराको लेकसाइडमा रहेको स्विस इन्टरनेसनल होटल सरोवरले सर्बजनिक जग्गा  मिचेर होटेल बनएको गोप्य कुरो थाहा पाएपछि बहिष्कार गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष