भारतको महाराष्ट्रमा माओवादी हमलामा १५ प्रहरी मारिए

बैशाख १८, काठमाडौं : महाराष्ट्रको गढचिरौलीमा एक माओवादी हमलामा सुरक्षा बलका १५ जवान मारिएका छन् ।

माओवादीले सुरक्षा बलको एक गाडीमाथि निशाना बनाएको थियो, जसमा १६ जना सवार थिए । ती जवानहरु महाराष्ट्र प्रहरीका सी६० कमाण्डर थिए । घटना जिल्लाको कुरखेडा तालुका नजिकै भएको हो ।

 सुरक्षाकर्मीको गाडीलाई निशाना बनाउँदै माओवादी लडाकुँले विस्फोट गराएका हुन् । साेही विस्फाेटमा परी १५ प्रहरीकाे मृत्यु भएकाे हाे ।

गढचिरौली महाराष्ट्रलाई सबैभन्दा ज्यादा माओवादी प्रभावित जिल्लामा गनिन्छ । माओवादीको गुरिल्ला रणनीतिसँग लडाईं गर्नको लागि महाराष्ट्र प्रहरीले एक विशेष दलको स्थापना गरेको थियो, जसमा स्थानीय जनजातिका मानिसहरुलाई पनि संलग्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त