यस्तो डरलाग्दो सर्प देखियो सडकमा (भिडियो)

बैशाख १३,काठमाडौँ : ब्राजिलको हाइवेमा एक्कासी डरलाग्दो सर्प देखिदाँ सबै सवारी चालकले आफ्नो गाडीको ब्रेक लगाए । त्यहाँ सबै गाडीहरु जाम भयो । त्यसपछि हेर्ने , भिडियो खिच्ने र फोटो खिच्ने मानिसहरुको भिड लाग्यो । त्यो सर्प करिब ९.८ फिट लामो थियो । सबैले त्यस एनाकोन्डा नामको सर्पलाई बाटो काट्न सघाए । त्यसपछि सर्पले बाटो काटिरहेको भिडियो धेरैले सामाजिक सञ्जालमा सेयर गरे । त्यसपछि भिडियो भाइरल भयो । र सामाजिक सञ्जालमा विभिन्न सकरात्मक कमेन्टहरु आए ।

1_GBkNEoLsdD

यसबीच ब्राजिलको मिडिया आउटलेट जीवान ग्लोबोले उक्त भिडियो पोष्ट गर्दै एनाकोन्डाको बारेमा कुरा गर्दा उक्त एनाकोन्डा १० वर्षको हुनसक्ने ,सर्प भयानक भएपछि खासै विषालु नभएको र आफ्नो खाना र बासस्थानको खोजीमा भड्किएको हुनसक्ने बताएका छन् ।  हेर्नुस् यो भाइरल भिडियो :

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त