फाल्गुन २०, काठमाडौं । हरेक वर्षको शिवरात्रिमा पशुपतिमा देखिने नांगा बाबाहरुको अत्याधिक चर्चा परिचर्चा हुने गर्छ । गाँजाको तालमा पशुपति परिसरमा नाँगा बाबाहरुको चर्तिकला हेर्न धेरै मानिसहरुको भिडभाड लाग्ने गर्छ ।
नेपालका मात्र होईन भारतका विभिन्न सहरबाट पशुपतिमा बाबाहरु आउने गर्छन् । गाँजाको तालमा पशुपति परिसरमा उनीहरु आगो तापेर बसेका हुन्छन् । कतिपय महिलाहरुले नांगा बाबाको दर्शन गर्ने गरेको तश्विरहरु समेत सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
आज पशुपतिमा देखिएका बाबाहरु आ–आफना तालमा देखिन्थे । उनीहरु बिन्दास पाराले आफ्ना गतिविधि गरिरहेका थिए । हरेक वर्ष जस्तै यो वर्ष पनि पशुपति आसपासमा नांगा बाबाहरुको चर्तिकला हेर्न लायक देखिन्छ ।







माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण