
काठमाडौं– सरकारले भोलि सार्वजनिक विदा दिएको छ। हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शोकमा विदा दिने निर्णय भएको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए।
‘बुधवार साँझ बसेको मन्त्रिपरिषद बैठकले फागुन १६ गते बिहीवार राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। भोलि राष्ट्रिय शोक मनाउँदै सरकारी कार्यालय, शैक्षिक संस्था, कलकारखाना सबैमा विदा दिइएको छ’, मन्त्रिपरिषदको निर्णय सुनाउँदै थापाले भने।
बुधवार दिउँसो ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको भीरमा डाइनेस्टी हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो। मन्त्री अधिकारीको भोलि राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिनेछ।
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले