January 30, 2019

टिफर व्यवसायीहरूद्वारा आन्दोलनका कार्यक्रम घाेषणा

टिफर जलाउनेकाे पहिचान गरि कडा कारवाहीकाे माग

पूर्वाअञ्चल टिपर व्यवसायी संघद्वारा इटहरीमा आयोजित पत्रकार सम्मेलनका क्रममा टिपर संचालनमा शान्ति सुरक्षाकाे व्यवस्था गरि पाऊँ, टिफरमा आगजनी गर्ने पहिचान गरि आवश्यक कारबाही गरि पाऊँ, टिफर संचालमा लगाएकाे राेक अवधी खारेजी लगायतका ११ बुदे माग राख्दै आन्दोलनका कार्यक्रम घाेषणा गरेका छन् । पूर्वाअञ्चल टिपर व्यवसायी संघका अध्यक्ष गाेपाल कार्कीले टिफर संचालमा लगाएकाे राेक अवधी खाराजी खाराेजी हुनु पर्ने नत्र टिपर सरकारले जिम्मा लिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

व्यवसायी संघद्वारा जारि प्रेस विज्ञप्तिमा माघ १६ गते प्रदेश नंं.१ स्थित गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, १७ गते सम्पूर्ण टिफर ग्यारेजमा थन्क्याउने,  १८ गते खोर्साने दखी बिराटनगर सम्म टिपर र्याली गर्ने , १९ गते संयुक्त बैठक बसी थप आन्दोलनका कार्यक्रम घाेषणा गर्ने  जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले