पौष २३, मोरङ / मोरङको धनपालनथान गाउँपालिका ६ की ३५ वर्षीय मीना राम पहिले भारतबाट नेपालतर्फ कपडा तस्करी गर्ने नामुद तस्करका रुपमा चिनिन्थिन । कपडा तस्करी गर्दै गर्दा प्रहरीले धेरै पटक पक्राउ गरेर उनले भन्सार छली गर्दै भारतबाट ल्याएको अवैध कपडा पनि बरामद ग¥यो । नेपाल–भारत सीमा क्षेत्रमा उनलाई सबैले कपडा तस्करका रुपमा चिन्थे । कपडा तस्करका रुपमा परिचय बनाएकी उनै मीना अहिले नेपालमा कानुनले पूर्ण रुपमा प्रतिबन्ध लगाएको लागुऔषध ओसारपसार र कारोवार गर्ने धन्दामा संलग्न रहेको खुलेको छ । भारतको जोगवनीबाट लागुऔषध नेपाल भित्राएर विभिन्न ठाउँमा ‘सप्लाई’ गर्ने धन्दामा उनको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले जोगवनीबाट ल्याएको लागुऔषध इटहरी, धरान, इनरुवा, धनकुटा, काठमाडौं, चितवन, पोखरा समेतका सहरमा ‘सप्लाई’ गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ ।
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले