January 1, 2019

मलेसियामा घरको चौथो तल्लाबाट खसेर एक नेपालीको मृत्यु

Image result for मलेसिया

पुस १७, काठमाडौँ । मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मलेसियाको बयन बारु नजिकै आइतबार बिहान घरको चौथो तल्लाबाट खसेर उनको मृत्यु भएको मलेसियाली प्रहरीले जनाएको छ ।

जर्ज टाउनस्थित सुपर मार्केटमा सेल्सम्यान रहेका २४ वर्षीया सन्दीप बोटको मृत्यु भएको हो ।

आफूसँगै काम गर्ने केटी साथीलाई भेट्न गएका उनको केटी साथीको कोठाबाट भाग्ने क्रममा खसेर मृत्यु भएको मलेसियन सञ्चार माध्यमले जनाएको छ ।

केटी साथीको बिहेका लागि मगनी भइसकेको र केटी साथीसँग रहेकै बेला अकस्मात् हुनेवाला श्रीमान् कोठामा आइपुगेपछि उनी भाग्न खोज्दै गर्दा उक्त दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र