
काठमाडौं । सरकारले हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुँदा स्वास्थ्य समस्या सिर्जना भइ ज्यान जोखिममा परेका महिलाको हवाई उद्धार गरि तोकिएको अस्पतालमा स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले हिमाली तथा पहाडी क्षेत्रमा पर्ने ३४ जिल्लाका महिलालाई यस्तो सुविधा उपलब्ध गर्ने भएको हो ।
हिमाली तथा पहाडी जिल्लाका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्वार गर्नको लागि आवश्यक कार्यविधि समेत मन्त्रालयले जारी गरेको छ । मन्त्रालयले हालै जारी गरेको कार्यविधिलाई ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५’ नाम दिइएको छ ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य