पीएसलको ड्राफ्ट अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथ,साउथ अफ्रिकाका पूर्व कप्तान एबी डि भिलियर्स सहित ५०० जना खेलाडी ड्राफ्टमा परेका छन्। ड्राफ्टमा कुन कुन खेलाडी रहेका छन् भनेर आधिकारीक रुपमा भने सार्वजनिक गरिएको छैन।
तर सन्दीपको नाम भने ड्राफ्टमा रहेको नेपाली टोलीका टेक्नीकल म्यानेजर रमन शिवाकोटीले जानकारी दिएका छन्। पिएसएल आगमी फेब्रुअरीमा आयोजना हुने छ। जसमा टोलीको सहभागिता रहने छ। गत संकरणको ड्राफ्टमा परेपनि कुनै पनि टिमले सन्दीपलाई भाउ लगाएका थिएनन्। तर यो पटक सन्दीप संभावाना अत्याधिक रहेको छ।
गत संकरणको पिएसएलको उपाधि इस्लामबाद युनाइटेडले पेशावर जल्मीलाई ३ विकेटले पराजित गर्दै जितेको थियो। आइपीएलमा दिल्लीबाट व्यवसायिक क्रिकेट थालेका सन्दीपले ग्लोबल टी–२०, क्यानेडियन लिग, क्यारेवियन प्रिमियर लिग जस्ता विश्वचर्चित लिगमा खेली सकेका छन्। त्यस्तै अफगानिस्तान प्रिमियर लिग र युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टी–१० मा पनि अनुबन्ध भई सकेका छन्।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
शुक्रबार, फागुन १, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा