धूवाँ फ्याक्ने सवारीलाई कारबाही भएन

सवारी साधनले अत्याधिक रुपमा धुवाँ फ्याक्ने क्रम बढेपछि धुवाँ नियन्त्रण गर्न यातायात व्यवस्था विभागले भदौ १ गतेबाट नयाँ निमय लागू गरेपनि नियम प्रभावकारी बन्न सकेको छैन ।

सरकारले लागू गरेको नियमको धज्जी उडाउदै काठमाडौ उपत्यकामा अहिले पनि निर्वाध रुपमा धुवाँ फयाक्दै सवारी साधन गुडने गरेका छन् । सरकारले भदौ १ गतेबाट ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका भित्र सञ्चालन हुने सवारी साधनका लागि नयाँ स्ट्रिकर लागू गरेको छ । तर सवारी साधनले नयाँ स्ट्रिकर बिना नै चल्ने गरेका छन् ।

यातायात व्यवस्था विभागले अत्याधिक रुपमा धुवाँ फ्याक्ने सवारी साधनलाई कारवाहीका लागि ट्राफिक प्रहरी महाशाखालाई पत्राचार पनि गरिसकेको बताएको छ । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

ठाकुर गैरे पाल्पा दुईबाट एमालेको एकल उम्मेदवारमा सिफारिस

पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य  ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र

२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच

एमाले सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउदै

काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी