काठमाडौं, भदौ १ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज दिउँसो बस्ने बैठककमा विभिन्न विधेयकहरुमाथि छलफल हुनेछ । सरकारले संसदमा पेश गरेका विधेयकका विषयमा छलफल हुनेछ । विभागीय मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
बैठक दिउँसो १ बजे बोलाइएको छ । आजै प्रदेश नम्बर ३ ले पनि तीनवटा विधेयकका विषयमा छलफल गर्दैछ । दिउँसो बस्ने प्रदेशसभाको बैठकमा पदाधिकारीको सेवा सुविधा लगायतका विधेयकमा छलफल हुनेछ ।
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका