August 2, 2018

फेसबुकलेआफ्नै स्याटेलाइट प्रयोग गर्ने !

 

इलन मस्कको संस्था स्पेस–एक्ससँगको सहकार्यमा सामाजिक सञ्जाल फेसबुकले सन् २०१९ को सुरुआततिर ‘एथेना’ नामक आफ्नै स्याटेलाइट प्रक्षेपण गर्ने भएको छ । इन्टरनेट सर्वसुलभ नभएका दुर्गम क्षेत्रमा ब्रोडब्यान्ड सेवा प्रदान गर्ने उद्देश्यले उक्त कार्य गर्न लागिएको समाचार हालै प्रकाशित भएको छ । सन् २०१३ मा फेसबुकले इन्टरनेट डट ओआरजी नामक बहुउद्देश्यीय परियोजना प्रारम्भ गरेको थियो । दुर्गम क्षेत्रमा आधारभूत वेबसाइट चलाउन सक्ने प्रणाली भित्र्याए पनि पर्याप्त नभएका कारण एथेना निर्माण गर्न लागिएको हो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक

सरकारले राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत गर्‍यो

काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता