July 30, 2018

मन्त्रीले रोके सवारी लाईसेन्स आवेदन

 

साउन १४, 

देशभरिका यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाईसेन्स)का लागि अनलाईनबाट फारम भर्ने काम आईतवार सुरु भएको छ । 

यातायात व्यवस्था कार्यालय लहनाबाट भने प्रदेश २ का भौतिक पुर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनरको मोखिक आदेशमा लाईसेन्सका लागि अनलाईन आवेदन रोकिएको छ । आजको अन्नपुर्ण पोष्टमा यो खबर छापिएको छ, गत असारमा स्थगन भएको अनलाईन आवेदन यातायात व्यवस्था विभागले आईतबार एक महिनापछि खुलाएको थियो । 

लाईसेन्सका अनलाईन आवेदन एकाएक रोकिएपछि कार्यालयमा आउने सयौँ सेवाग्राही त्यत्तिकै फर्किन बाध्य भएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

ठाकुर गैरे पाल्पा दुईबाट एमालेको एकल उम्मेदवारमा सिफारिस

पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य  ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र

२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच

एमाले सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउदै

काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी