अमेरिकामा भिषण आगलागी, आपतकालको घोषणा , कति परे नेपाली ?

अमेरिकाको क्यालिफोर्निया राज्य सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको छ । क्यालिफोर्नियाको जंगलको केही भागमा लागेको डढेलोका कारण राज्य सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको हो । डढेलो निकै दू्रत गतिमा फैलिएकाले आपतकालको घोषणा गर्न परेको सरकारले जानकारी दिएको छ ।

aaaa-768x432

जंगलको आगो बस्तीमा पनि प्रवेश गरेको र यसले कैयौँ घर र संरचना ध्वस्त भएका छन् । तर मानविय क्षतीको बारेमा केहि बताइएको छैन । गभर्नर ब्राउनले आपतकालीन अवस्थाको घोषणा गर्दै त्यहाँका स्थानीय बासिन्दालाई बाहिर सार्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

दक्षिणी क्यालिफोर्नियाका दुई जिल्ला रिभरसाइड र सास्तामा लागेको डढेलोको गति दू्रत रहेकोले उक्त राज्यका गभर्नर जेरी ब्राउनले सो घोषणा गरेका छन् । क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीको बारेमा पनि सम्बन्धीत निकायले चासो व्यक्त गरेको छ ।

आगो लस एन्जेलसबाट ९० माइल पूर्वसम्म आइपुगेको छ। यस आगलागी करिब चार हजार ७०० एकडमा फैलिएको छ। त्यहाँबाट २,००० घरका करिब तीन हजार स्थानीय बासिन्दालाई आ–आफ्नो घर छोड्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त