
काठमाडाैं, १० साउन । आज देशभर मौसम बदली भई हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई हल्कादेखि मध्यम वर्षा हुने र आजराति कतिपय स्थानमा भारी वर्षा समेत हुनसक्ने मौसमविद् सुवास रिमालले जानकारी दिए ।
उनका अनुसार मध्य र पश्चिम तथा पूर्वमा मौसम बदली भई मध्यम देखि भारी वर्षा हुनेछ । यसैबीच, बिहिबार र शुक्रबार देशका ठुला नदीहरुमा ठुलो बाढीको संभावना नदेखिएको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
पर्सी भने देशैभरका नदीहरुमा बहाब उल्लेख्य बढ्ने र केहिमा सतर्कता तह समेत पुग्न सक्ने शाखाको भनाइ छ । आज र भोली वर्षा भइराख्दा स साना खोलाहरुमा सतर्कता अपनाउन शाखाले सचेत गराएको छ । अाइतबार भने देशैभरका चुरे र पहाडका स साना खोलाहरुमा उच्च सतर्कता जरुरी रहेको जनाइएको छ ।
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल