अब गर्मी छल्न कुन-कुन फलफूल खाने ?

नेपालमा गर्मी मौसम सुरु भएको छ । यो गर्मी महिनामा पाइने फलहरूको स्वादिला मात्र नभएर स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ, साथै चिसो र ताजा महसुस गराउन पनि यस्ता फलहरूले मद्दत गर्दछन् । यसले स्वास्थ्य समस्याबाट पनि बचाउन एकदमै मद्दत गर्दछ । 

summer-fruitखरबुजा ः यसले केवल शरीरमा पानीको मात्रालाई नियन्त्रित नराखी भिटामिन ए, बी, सी, म्याग्नेसियम, सोडियम तथा पोटासियम जस्ता तत्वहरू शरीरलाई भरपुरमात्रामा दिने गदर्छ । यसले खराब कोलेस्ट्रोललाई बढ्न नदिनुका साथसाथै तौल घटाउन पनि मद्दत गर्दछ । मुटुका रोगीहरूका लागि यो विशेष फाइदाजनक छ । अनुहारको रोगहरूका लागि एवं गर्मी हटाउन यसलाई उपयुक्त फल मानिन्छ । 

जामुन ः यसले युरिनमा चिनीको मात्रालाई कम गर्दछ । प्यास मेटाउनका साथसाथै यसले शरीरलाई एन्टीअक्सिडेन्ट दिने गर्दछ । जसले शरीरमा प्रतिरक्षा प्रणाली मजबुत बनाउन र गर्मी हटाउन मद्दत गर्दछ । 

लिचि ः गर्मी महिनामा विशेषगरी लिची बजारमा प्राप्त गर्न सकिन्छ । यसको स्वादको साथसाथै फाइदा पनि उत्तिकै छ । यसले उपयुक्त मात्रा शरीरमा पानीको मात्रालाई पूर्ति गर्दछ । यसका साथसाथै यसमा ग्लूकोजको मात्रा भरपुर प्राप्त गर्न सकिने हुँदा थकाइलाई टाढा भगाउँदछ । 

आँप ः यसलाई पनि गर्मी हटाउन र पर्याप्त मात्रामा तरल पदार्थ प्राप्त गर्न मद्दत गर्दछ ।

यसले शरीरबाट गर्मी हटाउन मद्दत गर्दछ । यो एकदमै पाचनयोग्य छ जसले यसको अधिकतम प्रयोग शरीरका लागि फाइदाजनक हुन्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र