यो अचम्मका मानिस जसले घरबाट भागी पैदल पुरै नेपाल हिड्यो! (भिडियो सहित)

१२ कक्षा पढ्दै गरेको एउटा ठिटो, घरमा बाबुआमा लाई पनि थाहा नदिइकन घर बाट निस्क्यो । उसको उद्धेश्य थियो, नेपाल भरीका जिल्लामा पुरै पैदल हिडेर यात्रा गर्नु । खल्तीमा थियो मात्र सात सय रुपैया । छोरा डाक्टर बनोस, इन्जीनियर बनोस, धेरै बाबुआमाको यही इच्छा हुन्छ कि आफ्नो सन्तानले धेरै धन कमाओस र समाजको प्रतिष्ठीत पेशामा लागोस ।

तर त्यो इच्छा ति छोराले सायद पुरा गर्न सकेनन । ति छोराको नाम हो – शरद कोइराला । शरद अहिले देशैभरीका जिल्लामा पैदल नै हिडेर यात्रा गरीरहेका छन । घरबाट सात सय रुपैया लिएर निस्केका १९ बर्षका शरद अहिले कसरी आफुलाई बचाइरहेका छन ? कसरी पैदल हिड्दै छन ? कस्ले खान दिन्छ ? कस्ले बस्न दिन्छ ? ६१ जिल्ला पुग्दा सम्मका उनका अनुभवहरु के–के छन ? हेर्नुहोस यो रोचक भिडियो ः

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट