मनसुन सक्रिय भएका कारण नेपालमा भारी वर्षा सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गत रातिदेखि आज दिनभर सिमरा, भैरहवा, विराटनगर र दिपायललगायत क्षेत्रमा भारी वर्षा हुने र अबको एक सातासम्म यो क्रम जारी रहने महाशाखाको भनाइ छ ।
“मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले देशका अधिकांश स्थानहरूमा आगामी तीन दिन हल्कादेखि मध्यम, केही स्थानमा भारी र एक दुई स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ,” महाशाखाका मौषमविद् सुवास रिमालले भने, “देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा हल्कादेखि मध्यम र एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ, भने मध्य र आसपासका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ ।”
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष