दक्षिण चीन सागरमा चीनको कब्जामा रहेको एक इलाकादेखि २बी-५२ बमवर्षक विमान उडाएको भन्दै चीनले अमेरिकालाई चेतावनी दिएको छ । चीनले आफ्नो सम्प्रभुताका लागि कदम उठाउन सक्ने भन्दै अमेरिकलाई चेतावनी दिएको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चुनयिंगले अमेरिकामा सैन्यीकरणको क्रममा बाधा सिर्जना गरेको आरोप लगाउँदै चीन आफ्नो सम्प्रभुताको रक्षाका लागि आवश्यक कदम चाल्न पछि नहट्ने बताएका हुन् ।
यद्यपी चुनयिंगले पइचिंगमा दैनिक संवाददाता सम्मेलनको क्रममा सञ्चारकर्मीहरुसँग भने, ‘अमेरिकाको मनोमानी खतरनाक छ र चीन कुनै पनि युद्धपोतसँग डराउँदैन ।’ अमेरिका र चीनबीच यस विषयमा विवाद बढिरहेको छ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष