सुन काण्डका अभियुक्त एसएसपी लोहनीले पत्रकारलार्इ अदालत परिषरमै हाने लात्ती( हेर्नुस भिडियाे )

 

 

विराटनगर । साढे तेत्तीस किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा पक्राउ परेका नेपाल प्रहरीका वहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेस लोहनीले बुधबार माेरङ जिल्ला अदालत परिषरमै दादागिरि देखाएका छन । माेरङ अदालतमा मुद्धा दर्ता पछि फर्कने क्रममा रिपाेर्टिङमा पुगेका पत्रकारहरू माथी लोहनीले दुब्यवहार गर्दै दादागिरि देखाएका हुन । बिराटनगरका पत्रकार ध्रुव भट्टरार्इ र सुमन सुस्केरामाथि अदालत परिषरमै सुन काण्डमा दाेषी भनिएका बहालबाला एसएसपी लाेहनीले लात्ती हिृकाएकाे भिडियाेमा देख्न सकिन्छ ।  प्रहरी अन्य सबै सुनकाण्डका अभियुक्तहरुलाई हत्कडी लगाएपनि प्रहरीका बालकृष्ण सञ्जेल वाहेकलाई कसैलाई पनि हत्कडी नलगाउँदा लोहनी पत्रकार माथि जथाभाबी आक्रमणमा उत्रिएका हुन । उनले क्यामरा खोस्ने प्रयास गर्नुका साथै अपशव्द प्रयोग गरी गाली गलौज गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’