
काठमाडौं, फागुन १७ \ सङ्घीय समाजवादी फोरमले चार मन्त्रालय माग गरेपछि बामगठबन्धनसँग भएको आजको बार्तापनि निस्कर्षविहीन टुङ्गिएको छ। हिजोसम्म दुइटा मन्त्रालय मागिरहेको फोरमले आज एक्कासि चार मन्त्रालयको दाबी गर्नथालेपछि बार्तामा गतिरोध आएको हो।
आजको बार्तामा वामगठबन्धनले फोरमलाइ दुइटा मन्त्रालय दिन सहमत भएको थियो। दुइटा मन्त्रालय दिन मञ्जुरी गर्नासाथ फोरमले चारवटा मन्त्रालयको दाबी गर्नथालेको वामगठबन्धन स्रोतले बतायो।सम्विधान संशोधन र विगतमा भएका सम्झौता कार्यान्वयका लागि वामगठबन्धन तयार भए पनि फोरमले थप मन्त्रालयको दाबी गरेर अडान राखेकोले बार्ता अड्किएको स्रोतले बतायो। प्रतिनिधिसभामा फोरमका १७ जना सांसद छन्।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
शुक्रबार, फागुन १, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा