March 1, 2018

डोनाल्ड ट्रम्पकी सञ्चार निर्देशकले राजिनामा दिने, ट्रम्प चिन्तित

 

काठमाडौं, फागुन १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी सञ्चार निर्देशक होप हिक्सले राजीनामा दिने घोषणा गरेका छन् ।

काठमाडौं, फागुन १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी सञ्चार निर्देशक होप हिक्सले राजीनामा दिने घोषणा गरेका छन् ।उनले एक विज्ञप्ति जारी गर्दै राजीनामा दिने घोषणा गरेकी छिन् । हिक्स राष्ट्रपति ट्रम्पसँग सबैभन्दा लामो समय काम गर्नेमध्येकी एक सल्लाहकार थिइन् ।

राष्ट्रपति ट्रम्पले उनलाई साँच्चीकै असल मानिस भन्दै उनको अभाव खड्किने बताएका छन् ।उनले हिक्स निकै राम्रोसँग आफ्नो जिम्मेवारी बहन  गर्न सक्ने व्यक्ति भएको भन्दै भविष्यमा पनि सँगै काम गर्न चाहेको बताए ।२९ वर्षीया होप हिक्स पूर्व मोडेल तथा ट्रम्प अर्गानाइजेसनकी पूर्व कमर्चारी समेत हुन् । ह्वाइट हाउसकी प्रवक्ता सेराह स्यानर्डसले हिक्स कहिलेबाट अलग हुने भन्ने प्रष्ट नभएको बताए ।ह्वाइट हाउसका सञ्चार निर्देशक एन्टोनी स्कारामुची बर्खास्तमा परेपछि गत अगष्टमा राष्ट्रपति ट्रम्पले उनले ह्वाइट हाउसको सञ्चार टोलीको प्रमुखको जिम्मेवारी दिएका थिए ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष