नायिका तथा भिजे रिमा विश्वकर्मा र नवनितले अभिनय गरेको भिडियो बजारमा आएको छ । विराटनगरका नायक तथा भिजे मोडल जतिन ताम्राकारले उक्त गीतको निर्देशन गरेका हुन् ।
विराटनगरकी गायिका रस्मी अमात्यको स्वर रहेको गीतलाई बुढा सुब्बा डिजीटल प्रालिले आफ्नो युट्युव च्यालनमा शुक्रबार अपलोड गरेको छ । गीतमा संगीत तीर्थराज पोखरेलको रहेको छ भने एरेन्ज किरण कँडेलले गरेका छन् ।
विराटनगरको जैन भवनमा छायाँकन गरिएको म्युजिक भिडियोलाई भुपेन्द्र तुम्हाम्फेले खिचेका हुन् भने ड्रोन निश्चल मगरले प्रयोग गरेका छन् । समीक्षा कार्कीले कोरियोग्राफी गरेको भिडियो ओबि मिडिया प्रा.लि.का मोहम्मद जाकिर राजाले सम्पादन गरेका छन् ।
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र