फेडेरर सातौं पटक अष्ट्रेलियन ओपनको फाइनलमा

विश्व नम्बर दुई रोजर फेडेरर वर्षको पहिलो ग्राण्डस्लाम टेनिस अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको सेमिफाइनलमा दक्षिण कोरियाका चुङ हेयन घाइते हुँदै रिटायर्ड भएपछि फेडेरर उपाधि नजिक पुगेका हुन् ।622653347federr-.....मेलबर्न पार्क्स्थित रोड लाभेर एरिनामा भएको खेलमा हेयन रिटायर्ड हुनुअघि स्विस फेडेरर ६ – १ र ५ – २ ले अघि रहेका थिए । कोरियाका शिर्ष बरियता प्राप्त २१ बर्षिय हेयनले खुट्टाको पैतालामा चोट लागेपछि खेल त्यागेका थिए । यसअघि उनले कुनैपनि ग्राण्डस्लाम टेनिसको सेमिफाइनलमा पुग्ने पहिलो कोरियाली खेलाडीको किर्तिमान बनाएका थिए ।

योसँगै कीर्तिमानी १९ पटकको ग्राण्डस्लाम बिजेता फेडेररले कीर्तिमानी सातौ पटक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा स्थान बनाएका छन् । ३७ बर्षिय फेडेररले पाँच पटक अष्ट्रेलियन ओपन जितिसकेका छन् ।

साबिकको बिजेता समेत रहेका फेडेररले अब फाइनलमा क्रोएसियाका मारिन सिलिकसँग खेल्ने छन् । सिलिकले इंग्ल्यान्डका केली एडमण्डलाई ६ – २, ७ – ६ (७ – ४ ) र ६ – २ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष