काठमाडौं । एशिया महादिपमा भ्रष्टाचार हुने देशहरुको पहिलो नम्बरमा भारत रहेको छ । एक सर्वेक्षण अनुसार भारतमा भ्रष्टाचार र घुसखोरीको दर ७९ प्रतिशत रहेको छ । विश्व चर्चित पत्रिका फोब्र्सद्वारा गरिएको सर्वेक्षणमा प्रमुख ५ देश मध्ये भारत पहिलो नम्बरमा रहेको देखिएको छ । फोब्र्सले यो सर्वेक्षण मार्च २०१७ मा गरेको थियो ।
भारतसँगै भियतनाम, पाकिस्तान, थाइल्याण्ड र म्यानमार पनि टप ५ एशियाली भ्रष्ट मुलुकमा दर्ज भएको छ ।
भारतमा स्कुल, अस्पता,ल, पुलिस, नागरिकता पत्र र जनउपयोगि सुविधाको क्षेत्रसँग जोडिएका लगभग आधा जनसंख्याले घुस दिएको बताएका छन् ।
६५ प्रतिशत घुषखोरी दर सहित भियतनाम दोस्रो स्थानमा छ त्यस्तै ४१ प्रतिशत घुसखोरी सहित थाइल्याण्ड तेस्रो स्थानमा रहेको छ । यता म्यानमारमा ४० प्रतिशत भ्रष्टाचार रहेको देखिएको छ भने पाकिस्तानमा पनि ४० प्रतिशतमै छ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का