काठमाडौँ, पुस ११ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले विश्वको कुनै पनि शक्तिले एमाले र माओवादीबीचको एकता नरोकिने दाबी गरेका छन् ।
संयुक्त वाम गठबन्धन काठमाडौँ क्षेत्र नम्बर २ ले थलीमा आयोजना गरेको कार्यक्रममा एमाले वरिष्ठ नेता नेपालले कसैको बहकाउ र भ्रममा नपर्न दुवै पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्दै एमाले माओवादी एकता नभाडिने दाबी गरे । ‘कसैले यताका कुरा उता उताका कुरा एता ल्याउदैमा बाम एकता विथोलिँदैन । तपाईहरु ढुक्क हुनुहोस् ।’ उनले भने ।

नेता नेपालले प्रतिनिधि सभा समानुपातिकको परिणाम सार्जजनिक गर्न निर्वाचन आयोगले ढिलाइ गरेको भन्दै आपत्ति जनाउँदै तत्काल परिणाम सार्वजनिक गर्न आग्रह गरे । उनले प्रत्यक्ष तर्फको निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर नैतिकता देखाउनु पर्नेमा उल्टै राष्ट्रियसभाको बखेडा निकालेर अत्तो थाप्ने काम गरिरहेको आरोप लगाएका थिए ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल