.jpeg)
संसारका विभिन्न मुलुकको प्रतिवन्धका बावजुद पनि उत्तर कोरियाले कयौं मुलुकहरुसँग कुटनीतिक सम्बन्ध कायम राखेको छ ।
विश्वका झण्डै ५० देशले आज पनि उत्तर कोरियाका साथ कुटनीतिक सम्बन्ध कायम राखेका छन् । ती कुन कुन देश हुन् ? र उत्तर कोरियासँग कति नजिकको सम्बन्ध राख्दछन् ?
यद्यपी उत्तर कोरियासँग दूरी बढाउने देशको संख्यामा लगातार वृद्धि भइरहेको छ तर यसका बावजुद पनि यति धेरै देशसँग यसको कुटनीतिक सम्बन्ध रहनु आश्चर्यजनक छ ।
सम्बन्ध तोड्ने दबाव
सन् १९४८ मा आफ्नो गठन पछि उत्तर कोरियाले झण्डै १६० देशहरुसँग औपचारिक रुपमा कुटनीतिक सम्बन्ध कायम गरेको थियो । ५५ देशमा उत्तर कोरियाका दुतावास र ४८ देशमा वाणिज्य दुतावास रहेको बीबीसीले जनाएको छ ।
ब्रिटेन, जर्मनी, स्वीडेनसहित झण्डै २५ देशका कुटनीतिज्ञ अहिलेपनि उत्तर कोरियामा छन् । उत्तर कोरियाको गठन पछि उसका साथ सबैभन्दा पहिले कम्युनिष्ट मुलुकहरु चीन र रुसले कुटनीतिक सम्बन्ध स्थापित गरेका थिए ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
शुक्रबार, फागुन १, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा