पर्वतमा एमालेका पदम गिरी विजयी

1926126602padam

  २०७४ मङ्सिर २४ आइतबार 6:30 a.m

काठमाडौं । पर्वतमा एमाले युवा नेता पदम गिरी भारी मतले विजयी भएका छन् । एमालेका पदम गिरिले प्रतिनिधिसभामा कांग्रेस नेता अर्जुन जोशीलाई १२ हजार २४ को अन्तरले पराजित गरेका हुन् । गिरीले ३८ हजार १७२ मत प्राप्त गरे । 

कांग्रेसका अर्जुन जोशीले २६ हजार १४४ मत पाए । 

त्यस्तै प्रदेश (क) मा माओवादी केन्द्रका नेत्र अधिकारी १८ हजार ५३५ मतका साथ विजयी भए । प्रतिस्पर्धी कांग्रेसका नवराज गुरुङले १५ हजार ३६५ मत ल्याएर पछि परे । प्रदेश (ख) मा एमालेका विकास लम्साल १५ हजार ११९ मत ल्याएर जित दर्ता गरे । उनका प्रतिस्पर्धी कांग्रेसका राजेन्द्र तिवारीले १३ हजार १२९ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका