धादिङ अपडेट : बाम गठबन्धनको अग्रता कायमै, कांग्रेस पछि पछि ! (विवरणसहित)

dhading-coverधादिङ मंसिर २२ । गत मंसिर १० मा सम्पन्न प्रदेश तथा प्रतिनिधी सभा निर्वाचन अन्तर्गत धादिङमा मतगणना जारी छ ।
जिल्ला सदरमुकाम धादिङबेसीको जिल्ला समन्वय समिति र जिल्ला भू–संरक्षण कार्यालयमा विहिबार साँझ ५ः३० देखि मतगणना जारी मत गणनामा वामपन्थी उम्मेदवारी अग्रपंतिमा देखिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार यस्तो छ विवरण

धादिङ प्रतिनिधिसभा क्षेत्र नं १
भूमि त्रिपाठी नेकपा एमाले १५०९९
विश्व अर्याल नेपाली काँग्रेस ६८८७

धादिङ क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं १
राजेन्द्रप्रसाद पाण्डे नेकपा एमाले ११,६८५
मधुकुमार श्रेष्ठ नेपाली काँग्रेस ५२८०

क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं २
शालिकग्राम जमरकट्टेल माओवादी केन्द्र १०३६६
प्रभातकिरण सुवेदी नेपाली काँग्रेस ४५७१

धादिङ प्रतिनिधिसभा क्षेत्र नं २
खेम लोहनी नेकपा एमाले ९९९५
दिलमान पाख्रिन नेपाली काँग्रेस ८२१५

धादिङ क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं १
डां रामकुमार अधिकारी नेकपा एमाले ८१९१
रमेश धमला नेपाली काँग्रेस ७९९९

धादिङ क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं २
जगत सिंम्खडा माओवादी केन्द्र ९३३३
डम्बर तामाङ राप्रपा ८५३९

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष