महानगरको ‘क्लिन द सिटी अभियान’ सुरू; महानगरपालिका ब्रुमर लगाउँदै

clean-city-10काठमाडौँ, १५ मंसिर ।  काठमाडौं महानगरपालिकाले राजधानीको मुख्य सडक सफा राख्न ब्रुमर लगाउने भएको छ ।

पहिलो चरणमा टुँडिखेल वरपर त्यसलगत्तै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलगायत स्थानमा ब्रुमर लगाउन लागेको हो ।

राजधानीको सडक धुलाम्य भएको आरोप खेपिरहेको कमपाले पहिला टुँडिखेल क्षेत्रवरपर धुलोमुक्त बनाएर अन्य स्थानमा काम शुरु गर्ने भएको छ ।

महानगरपालिकाले टुँडिखेल सफा भएलगत्तै दरबारमार्ग, त्रिपुरेश्वर, माइतीघर हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जाने मूल सडक, कमलपोखरी, महाराजगन्ज लगायतका एक दर्जनभन्दा बढी सडकमा ब्रुमर लगाउने भएको छ ।

महानगरको क्लिन द सिटी अभियान अन्तर्गत सडका ब्रुमर लगाउन थालिएको हो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले