२० कात्तिक,काठमाडौं : नेपाल एयरलायन्सको विमान अवतरणका क्रममा दुर्घटनामा परेको छ । नेपाल एयरलायन्सको नाइन एन एकेएस विमान गौतमवुद्ध विमानस्थल भैरहवामा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

विमानले धावनमार्ग छोएपछि टायर पड्किएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले जानकारी दिए । टायर पड्किएपछि विमान अनियन्त्रित भएको थियो । जहाजमा रहेका दुवै जना पाइलट सकुशल रहेका छन् ।
रनवेमा जहाज दुर्घटना भएपछि अहिले गौतम वुद्ध विमानस्थलबाट हुने उडान र अवतरण रोकिएको छ । जहाजलाई रनवेबाट निकाल्ने प्रयास भइरहेको विमानस्थलले जनाएको छ ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष