November 5, 2017

नयाँशक्ति जिल्ला सह–संयोजक माओबादी केन्द्रमा

कात्तिक १९, २०७४,

लमजुङ्ग – नयाँशक्ति नेपालका लमजुङ्ग जिल्लाका सह – संयोजक नारायाण पौडेल तथा बिदेश बिभाग कतारका उप – प्रमुख राजेन्द्र र्शिमल मिजार सहित दुई दर्जन कार्यकर्ता नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका छन ।

लमजुङ्गको राईनास नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि सह–संयोजक पौडेल सहित नयाँ शक्तिका साउदी सह संयोजक तथा दलित बिभागका अन्तराष्ट्रिय सह–संयोजकसम्म रहेका राजेन्द्र र्सिमला, सदस्यहरु बावुराम रोका रमेश रोका   गोविन्द लम्साल सोम लम्साल इन्दिरा लोका लगायतका कार्यकर्ताहरु बाम गठबन्धनमा आबद्ध भएका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले