राप्रपाका नेतालाई टिका लगाउँदै माओवादी बनाए प्रचण्डले

Prachand-welcoming-RPP-Democratic-chitwanमाडी (चितवन), १८ कात्तिक । पशुपति शमशेर राणा नेतृत्वकाे राप्रपा प्रजातान्त्रिकका चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, केन्द्रीय सदस्य टिकाराम लामासहित सिङ्गाे जिल्ला समिति माअाेवादी केन्द्रमा प्रवेश गरेकाे छ ।

शनिबार माडीमा अायाेजित एक कार्यक्रमका बीच अध्यक्ष तिमिल्सिनासहित सिङ्गाे जिल्ला समिति माअाेवादी केन्द्रमा प्रवेश गरेकाे प्रचण्डका प्रेस सल्लाहकार मनहरि तिमल्सिनाले जानकारी दिएका छन् । राप्रपा प्रजातान्त्रिककाे जिल्ला समितिलाई माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले खादा र टिका पार्टी प्रवेश गराएका हुन् ।

तिमिल्सिना चितवन जिल्लाका स्थापित नेता तिमिल्सिना गत महिना सम्पन्न स्थानीय तहकाे निर्वाचनमा भरतपुर नगरपालिकामा मेयर उम्मेद्वार रहेका थिए । तिमिल्सिनाले स्थानीय तहकाे निर्वाचनमा ८०८१ मत प्राप्त गरेका थिए ।

पार्टी प्रवेश गर्दै नेता तिमिल्सिनाले चितवनबाट प्रचण्डलाई जिताएर चितवनकाे विकास र देशकाे निकासका लागि माअाेवादी केन्द्रमा अाएकाे बताए । तिमिल्सिनाले प्रचण्ड जिताउ अभियान हाेमिन राप्रपा प्रजातान्त्रिकलाई अपील पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए