नङ टोक्ने बानीले निम्त्याउँछ यस्तो समस्या

एजेन्सी– कतिपय मानिसको नङ टोक्ने बानी हुन्छ । तर, कतिपय युवायुवती या पाका उमेरका मानिस नै नङ टोकिरहेका हुन्छन् । नङ टोक्ने बानी छुटाउन नसक्दा विभिन्न प्रकारका संक्रमण फैलिने डर हुन्छ ।

nail

शरीरका विभिन्न अंगजस्तै नङ पनि फोहर र संक्रमण बोक्ने प्रमुख अंग हो । नङ टोक्दा निम्तन सक्ने समस्याहरुः

आन्द्रामा जुका
रक्तस्राब
छालाको सक्रमण 
मुखमा फोका 
ब्याक्टेरियाको संक्रमण
नङ बांगिने
सासको गन्ध
शरीरमा केमिकल

रोग लगेर दुख पाउनु भन्दा रोग लग्न नदिनु नै सरल जीवनको सरल उपाय हो । त्यसैले जीवन खुशी, सहज र सरल बनाऊनको लागि आजै देखि नङ टोक्ने बानी त्याग्नु पर्छ । यति मात्र नभएर नङ टोक्ने बानीले कति पए सार्वजनिक ठाउँमा समेत हामीलाई लज्जास्पद बनाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि