
१३ कात्तिक, काठमाडौं । सरकारले एकैपटक ३ सय २ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ ।
निर्वाचन आचारसंहित विपरित प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकको सरुवा गरेको हो । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावका लागि आचारसंहित लागू भएपनि प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार सरुवा गर्नुपरेको जनाएको छ ।
यहि कात्तिक महिनादेखिको तलव भत्ता समेत सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
पुस २२,काठमाडौं । निर्वाचन आउन ५८ दिन मात्र बाँकी रहँदा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं
पुष २१, काठमाडौं । भदौ २३–२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमाले
पुस २१ ,काठमाडौं । भारत भ्रमणअघि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल
१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्