तपाईंले धेरै शानदार बेडरुम देख्नुभएको छ होला । तर के कहिल्यै गुफामा वा रुखमा रहेको बेडरुम देख्नुभएको छ ? यदि छैन भने हेर्नुस् दुनियाँका यस्तै ५ अनौठा बेडरुम ।
१. रुखमा बेडरुम

माथिकाे तस्वीरमा हामी रूखमुनि बेडरूम देख्न सक्छाैं । याे दक्षिण अफ्रिकाको लायन सेन्डस गेम रिजर्भमा एक रुखमाथिकाे बेडरुम हाे । किंग्स्टन ट्रिहाउसमा बनेको यो बेडरुम निकै अनौठो पनि छ । यो झ्यालकोठा सहितको छ र बाहिरबाट कुनै जंगली जनावरले आक्रमण गर्न नसक्ने बनाइएको छ ।
२. पानीको छाँगोवाला बेडरुम

माल्दिभ्सको सोनेभा जानी नामक फाइभ स्टार होटेलमा यस्ता बेडरुम छन् जहाँबाट तपाइँ सिधै पानीको छाँगोमा चिप्लिँदै समुद्रमा झर्न सक्नुहुन्छ ।
३. चट्टानभित्र बेडरुम
स्पेनको मालोर्कामा रहेको केप रकेट बेडरुम पनि निकै अनौठो छ । उक्त ठाउँमा चट्टानहरुबीचमा निकै सुन्दर बेडरुम बनाइएको छ ।
४. काठैकाठको बेडरुम
इण्डोनेसियाको निही सुम्बा बेडरुम काठैकाठले बनाइएको छ । यो ठाउँमा बसेर मज्जाले प्रकृतिको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ प्राइभेट गार्डेन तथा आउटडोर शावर पनि रहेको छ ।
५.गुफामा बेडरुम
मेक्सिकोको रिभियरामा रहेको बे तुलुम एक अनौठो बेडरुम हो । यो बेडरुम गुफामा बनेको छ । यसको चारैतर्फ जंगल छ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन