विगत लामो समयदेखि हरेक बर्ष सिस्नुपानी नेपालले गर्दै आएको देउसी भैलो कार्यक्रमले यसपाली पनि निरन्तरता पाएको छ ।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको सो कार्यक्रममा विभिन्न कलाकारहरुले थुप्रै खाले प्रस्तुति देखाए तर तिनै भीडमा सबैको ध्यान सबैभन्दा बढी अमेरिका राष्ट्रपति बनेका मनोज गजुरेल र प्रधानमन्त्री शेरबहादुर देउवा बनेका सिताराम कट्टेल धूर्मुसको प्रस्तुतिमा पर्यो ।
देशकै शिर्ष नेताहरु समेत सहभागी रहेको सो कार्यक्रममा नक्कली ट्रम्प र देउवाको प्रस्तुति निकै हेर्न लायकको थियो ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’