ट्रम्प : ह्वाइट हाउसका सबैलाई घृणा गर्छु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा रहेका ‘सबैलाई घृणा गर्छु’ भनेका छन् । एकजना निकटम सहयोगीसँग ट्रम्पले यस्तो बताएको समाचारमा उल्लेख गरिएको छ ।

Donald-Trump-1

ट्रम्पले आफू निकट एकजना अधिकारीसमक्ष ह्वाइट हाउसको प्रशासनमा रहेका सबैलाई घृणा गर्ने बताएको मेट्रो समाचारले जनाएकाे छ । आफ्नो प्रशासनमा रहेका वरिष्ठ अधिकारीसँग सम्बन्ध चिसिदै गएपछि ट्रम्पको यस्तो भनाइ बाहिर आएको हो ।

पछिल्लो पटक राष्ट्रपति ट्रम्पको आलोचना गर्ने अधिकारीहरू बढ्दै गएका छन् । केही दिन अघिमात्रै विदेशमन्त्री रेक्स टिलरसनले ट्रम्पलाई ‘मूर्ख मानिस’ भनेका थिए ।

तर ट्रम्पले गरेको टिप्पणीबारे ह्वाइट हाउसको आधिकारित धारणा बाहिर आएको छैन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि