ट्रम्प : ह्वाइट हाउसका सबैलाई घृणा गर्छु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा रहेका ‘सबैलाई घृणा गर्छु’ भनेका छन् । एकजना निकटम सहयोगीसँग ट्रम्पले यस्तो बताएको समाचारमा उल्लेख गरिएको छ ।

Donald-Trump-1

ट्रम्पले आफू निकट एकजना अधिकारीसमक्ष ह्वाइट हाउसको प्रशासनमा रहेका सबैलाई घृणा गर्ने बताएको मेट्रो समाचारले जनाएकाे छ । आफ्नो प्रशासनमा रहेका वरिष्ठ अधिकारीसँग सम्बन्ध चिसिदै गएपछि ट्रम्पको यस्तो भनाइ बाहिर आएको हो ।

पछिल्लो पटक राष्ट्रपति ट्रम्पको आलोचना गर्ने अधिकारीहरू बढ्दै गएका छन् । केही दिन अघिमात्रै विदेशमन्त्री रेक्स टिलरसनले ट्रम्पलाई ‘मूर्ख मानिस’ भनेका थिए ।

तर ट्रम्पले गरेको टिप्पणीबारे ह्वाइट हाउसको आधिकारित धारणा बाहिर आएको छैन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका