October 7, 2017

नासाले चन्द्रमामा पुन: अन्तरिक्षयात्री पठाउने

एजेन्सी, २१ असोज । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आउने दिनमा मानवलाई पुन: चन्द्रमामा पठाउने योजना बनाउन सक्ने बताइएको छ ।th

ट्रम्प प्रशासनले अमेरिकी अन्तरिक्ष एजेन्सी नासालाई फेरि मनुष्यलाई चन्द्रमामा पठाउन निर्देशन दिन सक्ने भारतीय सञ्चारमाध्यम जागरणले उल्लेख गरेको छ । अमेरिकी‍ उपराष्ट्रपति माइक पेंसले राष्ट्रिय अन्तरिक्ष परिषद्मको बैठकमा यसबारे भनाई राखेका थिए ।

उता उपराष्ट्रपतिले भिर्जिनियाको स्मिथसोनियन नेशनल एयर एंड स्पेस म्यूजियममा पत्रकारहरुलाई सम्बोधन गर्दै भने, ‘नासाका अन्तरिक्षयात्री पुन: चन्द्रमामा कदम राख्नेछन् । यसपटक उनीहरु चन्द्रमामा पाइला टेक्न र झण्डा गाड्न मात्र नभई त्यहाँ ठोस ढाँचा तयार पार्न पठाइनेछ । ट्रम्पको नेतृत्वमा अमेरिका फेरि अन्तरिक्षमा एक सफलता हासिल गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक

सरकारले राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत गर्‍यो

काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता