एक करोड हिनामिना गरेकाे अाराेपमा लेखा अधिकृत निलम्बनमा !

Yatayat-Mechi

१ असोज, काठमाडौं । यातायात व्यवस्था कार्यालय मेचीका लेखा अधिकृत भगवान भट्टराई निलम्बनमा परेका छन् ।

झण्डै एक करोड रकम हिनामिना गरेको आरोपमा यातायात व्यवस्था विभागले भट्टराईलाई निलम्बन गरेको हो ।

 

विभागका अनुसार कार्यालय प्रमुख चुनावमा खटिएका बेला लेखा अधिकृत भट्टराईले ९२ लाख ३ हजार १६३ रुपैयाँ सरकारी कोषमा दाखिला नगरेका हुन् । पटक-पटक ताकेता गर्दा पनि आलटाल गरेपछि उनलाई निलम्बन गरिएको र थप छानविन गरी कारबाही गर्न अख्तियारमा पठाइएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद